Popular Posts

Monday, November 14, 2011

अर्थमन्त्रीको सुन १५ तोलामात्रै

देशको अर्थमन्त्रालयको बागडोर सम्हालेर बसेका अर्थमन्त्री बर्षमान पुनलेसार्वजनिक गरेको सम्पत्ति विवरणमा विभिन्न ठाउंमागरी ३ वटा घर, ७७ हजार बर्गमिटर जग्गा, ७ लाख ७५ हजार बैंक ब्यालेन्स, गाडी १, मोटरसाइकल १, कम्प्युटर १, ल्याप्टप २, आइप्याड १, १५ तोला सुन र आधाकिलो चांदी मात्र रहेको उल्लेख छ ।.....read more
highlightsnews.com

Sunday, November 13, 2011

सातौं पटक विस्तार; मन्त्रीमण्डल ४९ सदस्यीय

प्रधानमन्त्री बाबुराम भट्टराईले सातौं पटक मन्त्री परिषद विस्तार गरी नेपालको इतिहासमा अहिले सम्मकै ठूलो सरकार बनाएर 'रेकर्ड ब्रेक' गरेकाछन् । आइतबार थप तिनजना राज्यमन्त्री थपिएपछि मन्त्रीमण्डल ४९ सदस्यीय बनेको हो ।....................read more
highlightsnews.com

Tuesday, November 8, 2011

highlightsnews.com: Nepal's Popular News Portal; Breaking, National, World, Business, Sports and Entertainment News With Multimedia and Photogallery

छोटो अवधीमा धेरै विदेश भ्रमण गर्ने प्रधानमन्त्री

छोटो अवधीमा धेरै विदेश भ्रमण गर्ने प्रधानमन्त्री काठमाडौं, कार्तिक २३/ आफूलाई जतिसुकै स्वच्छ छवि र मितव्ययी भनेर प्रचार गरेपनि कथनी र करनीमा बाबुराम भट्टराईको ठूलो अन्तर देखिएको छ । उनले अहिलेसम्म गरेको र निकट भविष्यमा चीन लगायत मुलुकहरूमा गर्ने भ्रमण तालिका हेर्दा छोटो अवधीमा सर्वाधिक विदेश भ्रमण गर्ने प्रधानमन्त्रीको रेकर्ड राख्दै छन् ।

Friday, November 4, 2011

अरवपति माओवादी नेताहरूको पैसा स्वीस बैंकमा

न्युजव्लेज डट कम (Newsblaze.com) ले बताए अनुसार नेपालमा प्रधानमन्त्रीहरू र मन्त्रीहरूले स्वीस बैङ्कमा भारी रकम जम्मा गरेका छन् । उनीहरूले उक्त रकम इण्डियन बैङ्कहरूमार्फत स्वीस बैङ्कमा स्थानान्तरण गरेका छन् । न्युजव्लेज डट कमका अनुसार नेपालका प्रधानमन्त्रीहरू क्रमश पुष्पकमल दाहाल ‘प्रचण्ड’ डा. बाबुराम भट्टराई र मन्त्रीहरू कृष्णबहादुर महरा र हिसिला यमी भट्टराई अग्रपङ्क्तिमा छन् ।........ read more
highlightsnews.com

Thursday, November 3, 2011

एकिकृत माओवादीको केन्द्रीय समितिमा प्रस्तुत दश बुँदे असहतिपत्र

एकिकृत माओवादीको केन्द्रीय समितिमा प्रस्तुत दश बुँदे असहतिपत्र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का वरिस्ठ उपाध्यक्ष किरण तथा महासचिव वादलले अध्यक्ष प्रचण्डसमक्ष २०६८ साल असोज १५ गते प्रस्तुत गर्नुभएको आठ बुँदे, कार्तिक ६ गते प्रस्तुत गर्नुभएको बिप्पा र कार्तिक १७ गते सेना समायोजनसम्बन्धी सात बुँदे सम्झौताबारे असहमति यहाँ प्रस्तुत गरिएको छ । विभिन्न मितिमा प्रस्तुत र कार्तिक १७........... read more
highlightsnews.com

Tuesday, November 1, 2011

घिउखाने कामरेडहरू

“हाम्रो पार्टीमा दुइथरी माओवादीहरू छन्, एकाथरी कामदार मौरी जस्ता इमानदार, जसलाई क्रान्ति र परिवर्तनबाहेक केही चाहिएको छैन, अर्काथरी कार्यकर्ताहरू पनि छन्, जस्लाई गरीव किसान मजदुरको घरमा दुःखले संगालेको घिउको ठेकी नरित्याई भोक मर्दैन... ।” यसप्रकारका घिउखाने कामरेडहरूको विगविगी देशव्यापी हुंदैथियो तर पार्टी केन्द्रलाई यसको कुनै सरोकार थिएन, उसमेत यसको अपवाद थिएन, अझ भनौं केन्द्रकै देखासिकीमा देशव्यापीरुपमा घिउखाने प्रवृत्ति मौलाएको थियो ।
read more.....
highlightsnews.com