Popular Posts

Tuesday, November 1, 2011

घिउखाने कामरेडहरू

“हाम्रो पार्टीमा दुइथरी माओवादीहरू छन्, एकाथरी कामदार मौरी जस्ता इमानदार, जसलाई क्रान्ति र परिवर्तनबाहेक केही चाहिएको छैन, अर्काथरी कार्यकर्ताहरू पनि छन्, जस्लाई गरीव किसान मजदुरको घरमा दुःखले संगालेको घिउको ठेकी नरित्याई भोक मर्दैन... ।” यसप्रकारका घिउखाने कामरेडहरूको विगविगी देशव्यापी हुंदैथियो तर पार्टी केन्द्रलाई यसको कुनै सरोकार थिएन, उसमेत यसको अपवाद थिएन, अझ भनौं केन्द्रकै देखासिकीमा देशव्यापीरुपमा घिउखाने प्रवृत्ति मौलाएको थियो ।
read more.....
highlightsnews.com

1 comment:

  1. चार दलिय सहमतीको विरोधमा आज पत्रकार सम्मेलन
    हिजो भएको ४ दलिय सहमतीको बारेमा आज दिनको १ बजे राष्ट्रिय सभागृहमा एकिकृत माओवादीका बरिष्ठ उपाध्यक्ष क. किरण, महासचिव क. बादलसहितका नेताहरूद्वारा पत्रकार सम्मेलन गरिंदै छ ।

    ReplyDelete